Nepali Lokbarta Bhag 1 by Bhrikuti Academic Publications
NPR 2,995.00
In stock
SKU
book-9789937646109
Nepali Lokbarta Bhag 1 a Collection by Bhrikuti Academic Publications
नेपाली लोक वार्ताका क्षेत्रमा यो एउटा महङ्खवपूर्ण कृति हो । नेपालका लोक वार्ता विद्हरुका महङ्खवपूर्ण लेखहरु यस कृतिमा सङ्कलित छन् । यस कृतिका लेखहरु नेपाली लोक वार्ताको महङ्खव बोध गराउने दृष्टिले पनि महङ्खवपूर्ण रहेका छन् । कृतिमा सङ्कलित लेखहरु खोजपूर्ण रहेकाले तिनको विशेषता पनि ओजपूर्ण रहेको छ । लोक वार्ताका बारेमा जानकारी राख्न चाहने र यससँग सरोकार राख्ने हरेकका लागि यो कृति पठनीय रहेको छ ।
| Publisher | Bhrikuti Academic Publications |
|---|---|
| Language | Nepali |
| Binding | Hardcover |
| ISBN | 978-9937646109 |
| In the box | 1 x Main Product |
Write Your Own Review