Government Institutions and Local Governance(PB) By Yogendra Raj Rijal

NPR 995.00
In stock
SKU
book-9789937835558

Government Institutions and Local Governance(PB) By Yogendra Raj Rijal

यस पुस्तकमा सरकार, विभिन्न निकायहरु र स्थानीय शासनका बारेमा विवेचना गरिएको छ । राज्य, समाज, सरकार र शासनका विशेषता र त्यस सम्बन्धी धारणाहरु, नेपालमा स्थानीय लोकतन्त्र र संवैधानिक विकासको प्रक््िरmया, राजनीतिक निकायहरुसँग स्थानीय विकास र यसको सम्बन्ध, स्थानीय सरकारको प्रशासनिक प्रणाली, ग्रामीण विकासमा नागरिक समाज र विभिन्न निकायहरुको भूमिका, ग्रामीण विकासमा देखिएका नयाँ प्रवृत्तिहरु आदि विषयमा पुस्तकमा चर्चा गरिएको छ । पुस्तक सबैका लागि उपयोगी र सङ्ग्रहणीय रहेको छ ।

More Information
Author Yogendra Raj Rijal
Publisher Bhrikuti Academic Publications
Publication date 2011 A.D
Language English
Number of page 410
Binding Paperback
ISBN 9789937835558
In the box 1xMain Product
Write Your Own Review
You're reviewing:Government Institutions and Local Governance(PB) By Yogendra Raj Rijal
Your Rating
Search engine powered by ElasticSuite Copyright © 2016-2026 Deal Ayo Pvt Ltd. All rights reserved.