Government Institutions and Local Governance(HB)

NPR 1,995.00
In stock
SKU
book-9789937835541

Description

यस पुस्तकमा सरकार, विभिन्न निकायहरु र स्थानीय शासनका बारेमा विवेचना गरिएको छ । राज्य, समाज, सरकार र शासनका विशेषता र त्यस सम्बन्धी धारणाहरु, नेपालमा स्थानीय लोकतन्त्र र संवैधानिक विकासको प्रक््िरया, राजनीतिक निकायहरुसँग स्थानीय विकास र यसको सम्बन्ध, स्थानीय सरकारको प्रशासनिक प्रणाली, ग्रामीण विकासमा नागरिक समाज र विभिन्न निकायहरुको भूमिका, ग्रामीण विकासमा देखिएका नयाँ प्रवृत्तिहरु आदि विषयमा पुस्तकमा चर्चा गरिएको छ । पुस्तक सबैका लागि उपयोगी र सङ्ग्रहणीय रहेको छ ।

More Information
Author Yogendra Raj Rijal
Publisher Bhrikuti Academic Publications
Publication date 2011 A.D
Language English
Number of page 410 Pages
ISBN 9789937835541
In the box 1 x Main Product
Write Your Own Review
You're reviewing:Government Institutions and Local Governance(HB)
Your Rating
Search engine powered by ElasticSuite Copyright © 2016-2026 Deal Ayo Pvt Ltd. All rights reserved.