एक अनि शून्य [Ek ani Shunya] Sanjeev Pokharel , सञ्जीव पोखरेल

NPR 495.00
In stock
SKU
book-9789937937863

About The Book

सञ्जीव पोखरेल समसामयिक, राजनीतिक तथा सामाजिक विषयमा सरोकार राख्ने लेखक हुन् । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागअन्तर्गत एमए र एमफिल तहमा लामो समय अध्यापन गरेका पोखरेल, अन्तर्राष्ट्रिय विकास साझेदारीका क्षेत्रमा पनि संलग्न छन् । 'एक अनि शून्य' पोखरेलको पहिलो प्रकाशित पुस्तक हो ।

More Information
Author Sanjeev Pokharel
Publisher Publication Nepalaya
Publication date 2021 A.D
Language Nepali
Binding Paperback
ISBN 9789937937863
In the box Main Unit
Write Your Own Review
You're reviewing:एक अनि शून्य [Ek ani Shunya] Sanjeev Pokharel , सञ्जीव पोखरेल
Your Rating
Copyright © 2016-2025 Deal Ayo Pvt Ltd. All rights reserved.