Pahelpur by G.S. Poudel

NPR 800.00
In stock
SKU
book-9789937948906

About the Book

गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्याला-लिलीको सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन ।

राजसी ठाँट वा अहंबाट मुक्त गराउन पहेंलो रँगको साहारा लिनु भन्छन् प्राचिन दार्शनिकहरु तर मानिसहरुको समाज विचित्रको छ । व्यक्ति लोभ, मोह, अहंलाई नै पच्छ्याइरहन्छ । कहिल्यै मुक्त हुन रुचाउँदैन ऊ यो जञ्जालहरूबाट ।

पहेंलिनमा व्यथा छ । परापूर्वकालदेख बोकेर आएको रोगबाट मुक्ति खोज्नमा संसारको उत्थान छ, न कि यसभित्र भासिएर आफूपतन हनुमा । 'उपचार आफैसँग हुन सक्छ तर खोजी कसले गर्ने ?

भ्रम अर्थात मायाको एक सर्को धुवाँमा रुमल्लिएर माल्दिम्सबाट डिपोर्ट भएको आलोक हयालसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ रुमल्लियो पहेंलपुरमा ।

'पहेँलो फूल, पहेँलो दृष्टि, पहेँलपुर छ संसार'!!!

More Information
Author G.S. Poudel
Publisher Bulbul Publication
Publication date September 2021
Language Nepali
Number of page 444 pages
Binding Paperback
ISBN 9789937948906
In the box 1x Main Products
Write Your Own Review
You're reviewing:Pahelpur by G.S. Poudel
Your Rating
Search engine powered by ElasticSuite Copyright © 2016-2026 Deal Ayo Pvt Ltd. All rights reserved.