राधा [Radha] by Krishna Dharabasi, कृष्ण धरावासी
NPR 650.00
In stock
SKU
book-9789937541275
About the Book
राधा नेपाली भाषामा लेखिएको धार्मिक विषय वस्तुमा आधारित नेपाली उपन्यास हो ।उपन्यासले विक्रम सम्वत् २०६२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । राधा उपन्यासकी मुख्य नारी पात्र महाभारत महाकाव्यकी राधा हुन् । उनले आफ्नो जीवनको पूर्वार्धमा नारी अस्तित्वको खोजी गरेको विषय उपन्यासमा चित्रण गरिएको छ।
| Author | Krishna Dharabasi |
|---|---|
| Publisher | Pairavi Book House |
| Publication date | 2013 |
| Language | Nepali |
| Number of page | 336 pages |
| Binding | Paperback |
| ISBN | 9789937541275 |
| In the box | 1x Main Products |
Write Your Own Review